Main
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् । अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।