Main

प्रतिनिधिसभा चुनाव : स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो

१८ कात्तिक, काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । उक्त चुनावका लागि आवश्यक सामग्रीहरूको जोहोमा निर्वाचन आयोग लागेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘स्वस्तिक छाप र मतपत्र छाप्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button