Main

दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु

१६ असार, काठमाडौं । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए । सोमबार अपराह्न ५ बजेतिर दरबारमार्गस्थित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button