Main
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् बैठक अवरोध गर्दै आइरहेको छ । सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् । यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।