Main
प्रतिनिधिसभा बैठकमा प्रचण्डको सम्बोधन (लाइभ)
२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्बोधन गरिरहेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।