Main
प्रतिनिधि सभामा आज विधेयकहरू अघि बढाउने तयारी
१५ चैत, काठमाडौँ । प्रतिनिधि सभामा आज विधेयकहरू अघि बढाउने तयारी छ । सभाको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी…
– यस समाचारको श्रोत : Online Khabar हो ।