Main
प्रतिनिधि सभामा एक स्थान रिक्त
३० चैत, काठमाडौँ । प्रतिनिधि सभामा एक स्थान रिक्त भएको छ । संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त भएको जानकारी दिएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो । बोहराको यही चैत १९ गते निधन भएको थियो । बोहराको निधनसँगै प्रतिनिधि…
– यस समाचारको श्रोत : Online Khabar हो ।