Main
प्रतिनिधि सभाले राष्ट्रिय सभालाई हान्यो १३ गोल
२५ मंसिर, काठमाडौं । संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो । सभामुख देवराज घिमिरेको नेतृत्वमा रहेको प्रतिनिधि सभाको टोलीले १३ गोल गरेको हो । खेलमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण…
– यस समाचारको श्रोत : Online Khabar हो ।