Main

नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता

११ मंसिर, काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेस- ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई कर्जा र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआईबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button