Main
‘प्रत्यक्षको मतपत्र समानुपातिकको पेटिकामा भेटिँदैमा दोहोर्याएर गन्न पर्दैन’
२३ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनका क्रममा प्रत्यक्षतर्फको मत झुक्किएर समानुपातिक मतपेटिकामा भेटिँदैमा दोहोर्याएर मतगणना गर्ने अवस्था नहुने भनी व्याख्या गरेको छ । पर्सा–३ को मतगणना सम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले मतगणना चलुन्जेल मौन बस्ने तर आफू पराजित भइसकेपछि फेरि मतगणनाको माग गर्दैमा त्यसको सम्बोधन हुन नसक्ने भनी व्याख्या गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।