Main
द मिसिङ डग : के साँचो न्याय कहिल्यै भेटिन्छ त ?
काठमाडौं । यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द मिसिङ डग’ अर्थात हराएको कुकुर मञ्चन भइरहेको छ । मणि कुलुङ राईको परिकल्पना/निर्देशनमा तयार नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्छ । कुकुर हराएको सामान्य घटनाबाट सुरू हुने यो कथा क्रमशः एउटा गम्भीर सामाजिक–राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको सुरुवातमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।