Main
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली लागू भयो भने अमेरिकाबाट नेपालीको भागाभाग हुन्छ : माधव नेपाल
१५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाजस्तो देशका लागि आवश्यक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘मेरै धारणा फरक छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।