Main

सिंहदरबारभित्रै जेनजी शहीदका शालिक बनाउन सम्भाव्यता खोजी

२१ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेका छन् । सो क्रममा उनले संसद् भवनको परिसरभित्र निर्माण गरिने ‘जेनजी शहीद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन पनि गरेको उनको सचिवालयले जनाएको छ । जेनजी शहीद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button