Main
प्रदर्शनकारीको समूह पुगेपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ
१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ । राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।