Main
प्रदर्शनकारीले फुटाए हिमालय टेलिभिजनको गाडी
१५ चैत, काठमाडौं । राजावादी समूहका प्रदर्शनकारीहरुले हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन् । समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको बेला बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । आक्रमणबाट गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ । हिमालय टेलिभिजनका सम्पादक राजेन्द्र बानियाँका अनुसार गाडी क्षतिग्रस्त भएको छ । उनले भने, ‘गाडीभित्रै…
– यस समाचारको श्रोत : Online Khabar हो ।