Main
प्रदर्शनको चेतावनीपछि रावलपिण्डीमा ‘धारा १४४’ लागू, के हो यो ?
१६ मंसिर, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को विरोध प्रदर्शन हुनुअघि इस्लामावाद र रावलपिण्डीमा धारा १४४ लागू गरिएको छ। यो निर्णय पूर्व प्रधानमन्त्री इमरान खानको मृत्युको हल्ला र देशमा अशान्ति फैलने डरबीच आएको छ। दुवै शहरका प्रशासनले धारा १४४ अन्तर्गत कुनै पनि प्रकारको विरोध प्रदर्शन वा सभाको अनुमति नभएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।