Main
प्रदर्शनको नाममा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय : उद्योग वाणिज्य महासंघ
१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै काठमाडौंमा भएको आन्दोलन/प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता गतिविधिको निन्दा र भर्त्सना गरेको छ । महासंघले आन्दोलनका क्रममा सर्वसाधारण र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी र सार्वजनिक सम्पत्तिमा आक्रमण, लुटपाट, आगजनी जस्ता घटनाहरूले गम्भीर क्षति…
– यस समाचारको श्रोत : Online Khabar हो ।