Main
प्रदर्शनले संसद् प्रभावित, न्युन संख्यामा संसद भवन पुगे सांसदहरू
१५ चैत, काठमाडौँ । शुक्रबारको प्रदर्शनले संसद प्रभावित भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरू न्युन संख्यामा संसद भवन पुगेका छन् । ‘विपक्षी दलका धेरै सांसद प्रदर्शनमा छन् । सत्तापक्षका सांसदले पनि संसद भवन पुग्न असहजता महसुस गरेका छन्’ एक प्रमुख सचेतक भन्छन्, ‘सभा चलाउन कोरमकै समस्या त हुन्न । तर, आज न्युन…
– यस समाचारको श्रोत : Online Khabar हो ।