Main

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

निषेधित क्षेत्र तोड्ने भन्दै फिल्मी शैलीमा सुरक्षाकर्मी र आफ्नै समर्थकको समेत पर्वाह नगरी गाडी हुइँक्याएका दुर्गा प्रसाईंलाई प्रहरीले लगत्तै नियन्त्रणमा लिइसकेको थियो । तर केही बेरमै फुत्किएका उनी प्रदर्शनकारीले ढुंगा हानेको भवन पछाडि सटरमा लुकेर बसे, मौका हेरेर सुटुक्क भागे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button