Main

माछीखोला जलविद्युतको काम तत्काल रोक्न धार्चे गाउँपालिकाको आग्रह

३० मंसिर, गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा-३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ। वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै पालिकाले काम बन्द गर्न भनेको हो । सम्बन्धित निकायबाट अनुमति समेत नलिएको पालिकाले जनाएको छ । ‘क्याम्प बनाउन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button