Main
प्रदीप र सांगेलाई लिएर साइन्स फिक्सन- थ्रीलर फिल्म बन्ने, छायांकन भुटानमा
काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ को क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एक महत्वपूर्ण घोषणा गरे । नेपाल र भुटानको संयुक्त सहकार्यमा एक फिल्म बन्न लागेको र दुई मुलुकबीच बजार विस्तार र निर्माणको क्षेत्रमा सहकार्य हुन लागेको उनले बताएका थिए । अध्यक्ष डीसीले यी कुरा भन्दै गर्दा कार्यक्रममा सहभागी…
– यस समाचारको श्रोत : Online Khabar हो ।