Main

प्रदीप र सुपुष्पाले मनाए ‘पिताम्बर’ टीमसँग होली (तस्वीर)

एकापसमा रङ दलेर कलाकार प्रदीप खड्का,सुपुष्पा भट्ट लगायतले रङको पर्व फागु मनाए । विहिबार पहाडी क्षेत्रमा भातृत्व र सद्भावको पर्व फागु पर्व मनाइँदैछ भने मधेश क्षेत्रमा शुक्रबार मनाइनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button