Main

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

वायु प्रदूषण, विशेष गरी सहरी क्षेत्रहरूमा, स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको छ । काठमाडौं जस्ता शहरमा प्रदूषणको मात्रा बढ्दै जाँदा, यसले गर्भवती महिलाहरू र उनीहरूको गर्भमा रहेका बच्चाको स्वास्थ्यमा पार्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ । विभिन्न अनुसन्धानहरूले वायु प्रदूषणले गर्भावस्था र बच्चाको विकासमा गम्भीर असर पार्ने देखाएका छन् । बेलायतको एबरडीन विश्वविद्यालय र बेल्जियमको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button