Main
प्रदेशका संरचना थपघट हुनसक्छ, रुवाबासी गर्नु पर्दैन : प्रधानमन्त्री
१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।