Main
घण्टौं मोबाइल चलाउनुहुन्छ ? हुनसक्छ यस्तो स्वास्थ्य समस्या
फोन विना कति समय बस्न सकिन्छ ? सायद एक घण्टा पनि गाह्रो होला । अहिले प्रविधिले यति आवश्यक बनाइसक्यो कि स्मार्ट फोनले ‘अलराउण्डर साथी’ जस्तो काम गर्छ । कल, क्यामरा, म्यासेज, मोबाइल बैंकिङ, बिहान उठाउने र औषधि खान सम्झाउने अलार्म, नयाँ ठाउँमा हराउन नदिने म्याप, जानकारी खोज्ने गुगल, समाचार पढ्ने न्युज पोर्टल, मनोरञ्जनका विभिन्न माध्यम…
– यस समाचारको श्रोत : Online Khabar हो ।