Main
प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेश सभाबाट पुनः सर्वसम्मत पारित
१७ पुस, बुटवल। लुम्बिनीका प्रदेश प्रमुखले सन्देश सहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । बुधबार बसेको पाँचौं अधिवेसनको दोस्रो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित गरेको सभामुख तुलाराम घर्तीले घोषणा…
– यस समाचारको श्रोत : Online Khabar हो ।