Main
प्रधानमन्त्रीको चासोले भ्रष्टाचार विधेयक ‘होल्ड’ हुने चिन्ता
‘राजनीतिक वृत्तमा देखिएको चासो सम्बोधन गर्ने उपाय निस्केला भनेर दुवै विधेयकमाथि तत्काल कुनै छलफल राखिएको छैन, उपयुक्त समयमा यी अगाडि बढ्छन्’ भन्ने समितिका एक सदस्यको भनाइले विधेयकहरू फेरि ‘होल्ड’ हुने चिन्ता थपिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।