Main

प्रधानमन्त्रीको प्रष्टीकरण : कुनै धर्म वा समुदायलाई होच्याउने नियत होइन, छैन

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएपछि उनले प्रष्टीकरण दिँदै सबै धर्मप्रति उत्तिकै सम्मान रहेको बताएकी छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button