Main
प्रधानमन्त्रीको बोलीले गठबन्धनमा समस्या हुँदैन : लेखराज भट्ट
२८ पुस, धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले प्रधानमन्त्रीले पार्टीको बैठकमा बोलेका कुराले गठबन्धनमा तलमाथि नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा गर्ने अभिव्यक्ति दिएपछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला सचिव भट्टले कुनै समस्या नहुने बताएका हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।