Main
प्रधानमन्त्रीको सम्बोधनपछि अघि बढ्यो अवरुद्ध संसद् (लाइभ)
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ । गत १३ चैतदेखि अवरुद्ध संसद् चल्नका लागि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीहरूको माग थियो । सोही माग राखेर निरन्तर अवरोध भइरहेको संसद् बैठक सोमबारबाट चलेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।