Main
गृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ
२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् । समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए । ‘दल खोल्ने होकी, चुनाव लड्ने हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।