Main
जंगु र रुपालाई बाँके एमटिबी रेसको उपाधि
२५ फागुन, बाँके । जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् । पाँच किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२:५८ मिनेटमा निर्धारित दुरी पूरा गरी प्रथम हुँदा विशाल थारू(५७:५६) दाेस्राे र बिमलेस यादव(५७:५८) तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमश नगद रु सात…
– यस समाचारको श्रोत : Online Khabar हो ।