Main

प्रधानमन्त्रीद्वारा लेखक कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पर्ण गरेका हुन् । उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए । कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button