Main
प्रधानमन्त्रीलाई कांग्रेस उपसभापतिका २ सुझाव : सडकबाट शिक्षकलाई विद्यालय फर्काऔं
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई विद्यालयमा फर्काउने तत्परता लिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।