Main

प्रधानमन्त्रीलाई गैह्रसरकारी संस्था महासंघको घोषणापत्र हस्तान्तरण

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासंघका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले घोषणापत्र हस्तान्तरण गरेको हो । घोषणापत्रमा सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button