Main

पहिलो महिला राजदूत, जसले राजा महेन्द्र र बीपीलाई पुस्तकालयको सदस्य बनाएकी थिइन्

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले लोकसेवामा प्रतिस्पर्धा गरी सरकारी सेवामा प्रवेश गर्न हास्याएपछि त्यो बाटोमा लागेकी उनी सन् १९५९ मा लोकसेवा परीक्षामा उत्तीर्ण भई परराष्ट्र सेवाको पहिलो महिला अधिकृत बन्न सफल भइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button