Main

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बालेनले भने : मलाई हराउने ताकमा देशलाई चै नडुबाउनुस्

१६ फागुन, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाएका हुन् । उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको बताएका छन् । उनले भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button