Main
प्रधानमन्त्रीलाई सुवालको प्रश्न- चीनमा मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ?
१८ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा केही प्रश्न नगरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चीनमा राष्ट्रपति सि चिनफिङको रात्री भोजमा नेपालका प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीको भेट भएको स्मरण गरे । ‘…रात्री भोजमा नेपालका प्रधानमन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।