Main

प्रधानमन्त्रीले अचानक बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

केही दिनयता मन्त्रिपरिषद बैठक नियमित बस्न सकेकाे छैन। नियमित बैठक साताको बिहीबार र सोमबार बस्ने गरिएकाे छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button