Main

टेरामक्स प्रकरणमा ज्ञानेन्द्र कार्कीको जिकिर– सर्वोच्चको फैसलाका कारण पूरक बजेटबारे निर्णय गरेको हुँ

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकका गोप्य सूचनामा अतिक्रमण गर्ने आफ्नो उद्देश्य नभएको तर सर्वोच्च अदालतले ठेक्कापट्टाको निर्णय कार्यान्वयन गर्नू भनेकाले आफूले फैसला कार्यान्वयनको सिलसिलामा मात्रै पूरक बजेट स्विकृतीको निर्णय लिएको जिकिर गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button