Main

प्रधानमन्त्रीले गरे ६४ सडकको एकैसाथ शिलान्यास

१८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ वटा सडकको आज एकैसाथ शिलान्यास गरेका छन् । मधेश प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेक्र ः एक सडक’ कार्यत्रमअन्तर्गत प्रधानमन्त्री ओलीले ६४ सडकहरुको एकसाथ शिलान्यास गरेका हुन् । धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्क्रालयद्वारा आयोजित कार्यत्रममा प्रधानमन्त्री ओलीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button