Main

प्रधानमन्त्रीले भने : चीन जानुपरेकाले एनपीएल हेर्न जान पाइनँ

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीन भ्रमणमा जानु पर्ने भएकाले आफू एनपीएल उद्घाटन खेल हेर्न जाने मौका गुमाएको बताएका छन् । कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । उले आफू खेल हेर्न जान नपाए पनि सबै खेलाडीलाई सम्झिएको सामाजिक सञ्जालमार्फत् बताएका छन् । ‘हाम्रो छिमेकी मित्रराष्ट्र चीन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button