Main

भारतीय संसद् अगाडि भएको झडपपछि सत्ता पक्ष र विपक्षीबीच आरोप-प्रत्यारोप

४ पुस, नयाँदिल्ली । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच भएको झडपलाई लिएर दुवै पक्षले एकअर्कालाई आरोप-प्रत्यारोप गरिरहेका छन् । संसद परिसरमा अम्बेडकरको मुद्दामा विपक्षी सांसदहरूले प्रदर्शन गर्ने क्रममा झडप भएको कांग्रेस नेता राहुल गान्धीले बताएका छन् । उनले गौतम अडानीको मुद्दालाई दबाउन भाजपाले जानाजान गरेको झडप भनेका छन् । ‘भाजपाले यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button