Main
प्रधानमन्त्रीले सम्झे १६ सय वर्षअघिका दुई चिनियाँ र एक नेपाली भिक्षु
गौतम बुद्धका पाइलाले धन्य बनेको नेपाली भूमिमा चीनका प्रसिद्ध दुई पात्रको आगमनले इतिहासदेखिकै नेपाल–चीन सम्बन्ध गाढा बनेको प्रधानमन्त्री ओलीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।