Main

बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि होडबाट बाहिरियो

११ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेको छ । योसँगै नेपाल उपाधि होडबाट पनि बाहिरिएको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल ४-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्‍याट्रिक गरिन् । पहिलो हाफको ३८औं र ४५औं मिनेटमा बंगलादेशले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button