Main
प्रधानमन्त्रीसँग निजी क्षेत्र : कानुन संशोधन सकारात्मक, थप सुधार आवश्यक
२ माघ, काठमाडौं । सरकारले व्यावसायिक तथा आर्थिक वातावरण सुधारका लागि करिब अढाई दर्जन कानुनमा गरेको संशोधनलाई निजी क्षेत्रले सकारात्मक भनेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भेट गरी सरकारले गरेको कानुनी सुधारको प्रशंसा गरेका हुन् । यसका साथै आफूहरूले…
– यस समाचारको श्रोत : Online Khabar हो ।