Main
प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट
प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठूला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए।
– यस समाचारको श्रोत : Online Khabar हो ।