Main

प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन जाने, प्रतिपक्षी दलका सांसद पनि समेटिए

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । प्रधानमन्त्रीको भ्रमण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button