Main
प्रधानमन्त्री ओलीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले उनको सरकारी निवास बालुवाटारमा बोलाएर चौतारीको नयाँ नेतृत्वलाई बधाई दिएका हुन् । उनले सर्वसम्मतरुपमा नयाँ कमिटी चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यवसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।