Main

सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत वृद्धि

२१ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ । आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११ : ०९ बजे २६३६ अंकमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button